शैलुन व्यवसायीको मनोमानी बढ्दै

सन्देश पौडेल
लमजुङ । राज्यले शैलुन व्यवसायीलाई कानुनी प्रक्रियामा ल्याउन नसक्दा मनोमानी बढ्दै गएको छ । सरकारी संयन्त्रमा आधिकारिक दर्तासमेत नभएका शैलुन व्यवसायीहरु राज्यलाई तिर्नुपर्ने करसमेत छल्दै आएका छन् ।

शैलुन व्यवसायीलाई सरकारी संयन्त्रमा दर्ता र करको दायरामा ल्याउन पटकपटक दबाब दिएपनि कार्यान्वयन हुन सकेको छैन । सानो व्यवसाय गर्ने सामान्य नागरिकलाई दर्ता र करको दायरामा अनिवार्य गरिएपनि वर्षौ अघिदेखि बिना दर्ताका शैलुन व्यवसायीलाई करको दायरामा ल्याउन पहल नगर्दा अन्य व्यवसायीहरु आक्रोशित भएका छन् ।

शैलुन व्यवसायीहरु कानुनको दायरामा आउनुको सट्टा मनोमानी तरिकाले अघि बढेको सरोकारवालाको आरोप छ । नियमनकारी निकाय नै मौन हुँदा कर छल्ने व्यवसायीहरुले थप प्रश्रय पाएको उनीहरु बताउँछन् ।

राज्यको स्पष्ट नीति नहुँदा खुलेआम कर छलेर व्यवसाय गर्दै आएकाहरुलाई पछिल्लो समय स्थानीय सरकाले कानुनी दायरमा ल्याएर कारबाही गर्न सक्ने अधिकार छ ।

शैलुन व्यवसायीहरुले राज्यको कुनै संयन्त्रसँग समन्वय नगरी मनपरी दररेट कायम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

डडेल्धुरा । गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का शेरबहादुर देउवा । उहाँ बाजेको खीर पसलले परिचत हुनुहुन्छ । साहुँखर्कमा दैनिक…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ । वृष– विदेशको काम बन्नेछ । ठूला बडाको साथ मिल्नेछ ।…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

लमजुङ । बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । सडक पहिरोको कारण शुक्रबार अपरान्हदेखि अवरुद्ध भएको हो । मस्र्याङदी गाउँपालिकाको स्याङ्गे,…

काठमाडौं । सरकारले निर्माण क्षेत्रमा लापरवाही गर्नेलाई  कारबाही गर्ने चेतावनी दिएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्यस्ताे चेतावनी…