बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलिय पदार्थमा मूल्य बढाएकाे छ । डिजल र मट्टितेलको मल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हाे ।

भारतको इन्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आएकाले नेपालमा मूल्य समायाेजन गरी लागू गरिएकाे आयल निगमले जानकारी दिएकाे छ । मूल्य समायाेजनपश्चाथ पेट्राेलकाे १ सय ९ रूपैयाँ प्रति लिटर र डिजलकाे प्रति लिटर ९७ रूपैयाँ पुगेकाे छ ।

खाना पकाउने ग्यास र हवाइ इन्धनमा भने मूल्य बढाइएकाे छैन ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पाकिस्तानमा डाक्टर र वकिलबिच झडप हुँदा १५ जनाको मृत्यु भएको छ । बुधबार पाकिस्तानको लाहोरस्थित पञ्जाब इन्सटिच्युट अफ…

काठमाडौं । बुधबार साँझदेखि पश्चिमी भू–भागबाट न्यून चापीय प्रणाली नेपालमा प्रवेश गरेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रणालीका कारण…

एकमहिने सुत्केरी ललिताका पति गोपीकुमारले रकम जोहो गर्न आफ्नो गाउँ र सदरमुकाममा भिख माग्न थालेका छन् ।

मेष- मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ । वृष- शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ मिथुन- अनावस्यक धन…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…