सुतेकी युवतीलाई झ्यालबाट छिरेर बलात्कार

पाँचथर । मिक्लाजुङ गाउँपालिकामा एक युवतीमाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । मिक्लाजुङ गाउँपालिका–४ का ५७ वर्षीय कृष्णबहादुर गहतराजलाई प्रहरीले पक्राउ गरेको हो ।

गहतराजले गत पुस १९ गते भाइहरुसँग सुतिरहेकी युवतीलाई झ्याबाट छिरेर मुख र हात समाएर बलात्कार गरेको आरोप लागेको प्रहरीले जनाएको छ । गहतराजलाई प्रहरीले गत पुस २१ गते नै पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?

सरकारको काममा जनमासको विश्वास छाओस् । सरकारको जितमा नै जनताको खुशी र जित छ ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वास्थ्य संकटकाल’ घोषणाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लग्ने भएको छ । मन्त्रालयको बुधबारको बैठकले ‘हेल्थ…

काठमाडौं । संघीयता खारेज गर्न माग गर्दै संसदमा प्रस्ताव दर्ता भएको छ । संघीयताको पहिल्यैदेखि विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले…

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दोलखाका वृद्धले कोरोनाको कारण जीवन गुमाएका हुन्…

कपिलवस्तु । कपिलवस्तुमा कोराना भाइरस संक्रमणसँगै निको हुनेको संख्या ३२ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार कोरोना संक्रमणबाट निको हुनेहरुमा…