Logo कार्तिक ५, २०७७ बुधबार


‘नेपाल बिल्डटेक एक्स्पो–२०२०’ भक्तपुरमा जारी

भक्तपुर । नेपालमै पहिलोपटक निर्माण सम्बन्धी अन्तर्राष्ट्रियस्तरको मेला ‘नेपाल बिल्डटेक एक्स्पो–२०२०’ भक्तपुरको सल्लाघारी मैदानमा शनिबार दोस्रो दिन पनि जारी रह्यो ।

निर्माण सम्बन्धी नयाँ यन्त्र उपकरणका साथै पूर्वाधार विकासमा सहयोग पुर्याउने उद्देश्यले एक्स्पोको आयोजना गरिएको हो । नेपाल निर्माण व्यवसायी महासंघ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, निर्माण व्यवसाय विकास परिषद् र इन्डो रेडसँगको संयुक्त आयोजनामा एक्स्पो गरिएको हो ।

एक्स्पोमा निर्माण उपकरणसँगै, इन्टेरियर डिजाइनका सामग्री, फर्निचरसहित समग्र निर्माण उद्योग र प्रबिधिसँग सम्बन्धित सामग्रीहरु राखिएका छन् । एक्स्पोमा १ सय ६० भन्दा बढी स्टल रहेका छन् । एक्स्पो माघ ५ गतेसम्म सञ्चालन हुने छ ।

एक्स्पोमा निर्माण क्षेत्रसँग सम्बन्धित सबै सूचना एवं प्रदर्शनी राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भूभागमा आंशिक…

छोराछोरीबाट सहयोग मिल्नेछ । स्वास्थ्यमा खर्च वृद्धि हुनेछ । प्रेममा प्रगति रहनेछ ।

१८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो ।

कुल सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ५५ पुगेको छ ।

बिआरआईले नेपाललाई विश्वव्यापी मूल्य श्रृंखलामा पहुँच पुर्याउन सघाउ पुग्ने समेत पूर्व प्रधानमन्त्री भट्टराईले बताउनुभयो ।

कांग्रेसले दशैंपछि शुरु हुने संसदको विशेष अधिवेशन र सडकमार्फत समेत विरोध गर्ने नेता महतले भनाइ छ ।