ललिता निवास प्रकरणमा गच्छदारसहित सय जनाविरुद्ध मुद्दा

काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा संलग्नहरु विरुद्ध मुद्दा दर्ता भएको छ ।

जग्गा प्रकरणमा मुछिएका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार, पूर्वमन्त्री छविराज पन्त र डम्बर श्रेष्ठसहित करिब सय जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार  विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

एकै दिन विश्वभर २ लाख २८ हजार १ सय २ कोरोना संक्रमित थपिएको हो ।

खाना खाइसकेर ती व्यक्ति शिर झुकाएर फटाफट होटलबाट निस्किए ।

बाढी पहिरो पीडितहरुलाई तत्काल उद्वार गरी सार्वजनिक भवन र विद्यालयहरुमा राख्न सकिने विषयमा छलफल भएको छ ।

गोकर्नेश्वर नगरपालिकाका ५४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

बैतडी । लकडाउनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन नपाएका बैतडीका विद्यार्थीको आन्तरिक मूल्याङ्कन सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा…

काठमाडौं । केही दिनयता मुलुकको विभिन्न ठाउँमा गएको पहिरोमा जीवन गुमाउनेको संख्या ५५ पुगेको छ । पहिरोमा अझै ५३ जना…