Logo मंसिर ९, २०७७ मंगलबार


सीपी मैनाली चढेकाे गाडी दुर्घटना, अवस्था गम्भीर

महोत्तरी । नेकपा मालेका महासचिव सीपी मैनाली दुर्घटनामा पर्नुभएको छ ।

बर्दिबासको रातु पुलमा दुर्घटनामा पर्नु भएका मैनालीको बर्दिबासको जनसेवा अस्पतालमा प्रथमिक उपचारपछि काठमाडाैं पठाइएकाे प्रहरीले जनाएकाे छ । उहाँको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख डीएसपी राजकुमार चापागाईँले जानकारी दिनुभयो ।

प्रमुख चापागाईँका अनुसार मैनाली चढेको बा ४ च २१२० नम्बरको कारलाई विपरित दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानले ठक्कर दिएको हाे ।

दुर्घटनामा चालकसहित मैनाली परिवारका चार सदस्य घाइते भएकाे प्रहरीकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।