Logo माघ १२, २०७७ सोमबार


सचिवालयका व्यक्तिमा अहमता बढ्यो : बिडारी (भिडियोसहित)

काठमाडाैं । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले सरकारले गरेको लकडाउनमा पर्याप्त तयारी नपुगेको बताउनुभएको छ । जनताले सरकारलाई सहयोग गरेपनि सरकारले यसको सदुपयोग गर्न नसकेको उहाँको भनाइ छ ।

मुलुकको सत्तामा आसिन व्यक्तिहरु सांसदले गरेको फोन समेत उठाउँदैनन्र । सत्तामा बस्नेहरूले नउठाउनु बिडम्बना भएको बिडारीको तर्क छ । मन्त्री, प्रधानमन्त्री सचिवालयका केही व्यक्तिले लकडाउनलाई संवेदनशील ढंगले नबुझेको उहाँको आरोप छ ।

सरकारले यतिबेला जनताका कामलाई प्राथमिकताका साथ गर्नुपर्ने बिडारीको भनाइ छ । अहिलेको अवस्थामा जनतासँग हातेमालो गरेर अगाडि बढ्न नसके सरकार फेल हुने उहाँको तर्क छ । व्यक्तिपिच्छे फरक सोच नराखी सामूहिक रुपमा ऐकेवद्धताका साथ कोरोना महामारीविरुद्ध जुट्नुपर्ने राष्ट्रियसभा सदस्य बिडारीको तर्क छ ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्
विशेष

सभामुख सापकाेटाले भन्नुभयाे, 'संसद भित्र न प्रतिपक्षले न कुनै माननीय सदस्यहरुले कुनै खालको अवरोध गर्नुभएको थिएन ।’

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बहुमत प्राप्त दलका प्रधानमन्त्रीले संसद विघटन गर्न पाउनुपर्ने बताउँदै आउनुभएको छ ।

‘चुनाव चिह्न र पार्टीका विषयमा निर्वाचन आयोगले पूरानै पार्टीलाई निरन्तरता दिएको छ’, उहाँले भन्नुभयो, ‘दुई भागमा विभाजन भएको पार्टीलाई एक…

पाेखरेलले दाहाल–नेपाल समूहले प्रधानमन्त्री ओलीमाथि लगाएकाे आरोप पत्र फिर्ता लिने र निर्वाचनमा सहभागी हुने सहमती भए पार्टी एकता हुने बताउनुभएको…

ओलीले झापाको दमकमा अर्बाैँ अरब बजेट दिएको भएपनि देशभर जनअपेक्षा अनुसारको बजेट नदिएको उहाँले आरोप लगाउनुभयो ।

अभियुक्तकाे साथबाट १७ हजार ७ सय रुपैयाँ नगद तथा दुई सेट मोबाईल समेत बरामद भएको प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले…