छोराले ज्युँदै खाल्डोमा पुरेकी वृद्धा आमालाई ३ दिनपछि जीवितै उद्धार

काठमाडौं । चीनमा छोराले ज्युँदै खाल्डोमा पुरेकी वृद्धा आमालाई ३ दिनपछि जीवितै उद्धारगरिएको छ । झन् बढी हेरचाह गर्नुपर्ने समयमा छोराले आमालाई ज्युँदै पुरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। ७९ वर्षकी ती वृद्धा प्यारालाइजबाट ग्रस्त थिइन्।

सासु आमा श्रीमानसँग बाहिर निस्किएको तर श्रीमान घर फर्कदा आमा नदेखिएपछि वृद्धाकी बुहारीले प्रहरीलाई खबर गरेकी थिइन्। प्रहरीले अनुसन्धान गर्न थालेपछि छोराले नै आफ्नो आमालाई खाल्डो खनेर पुरेको पत्ता लागेको हो।
जीवितै उद्धार पछि ती वृद्धाको सांसी प्रान्तको अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य भएको बताइएको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…

काठमाडौं । आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून…

मेष– घरायसी काममा बढी खर्च हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथा…

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

काठमाडौं । नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस भएका छन् । प्रहरी…

मेष– भाग्यले साथ दिनेछ, पुरानो काममा प्रगति हुनेछ । वृष– आलोचना खेप्नुपर्नेछ, अचानक काम बिग्रिनेछ । मिथुन– व्यवसायिक यात्रा हुनेछ,…