Logo मंसिर १४, २०७७ आइतबार


सशस्त्र पुगेपछिकाे छाङरु गाउँ (फाेटाेफिचर)

दार्चुला । नेपाल–भारतको सीमा रहेको दार्चुला जिल्लाको छाङरु गाउँ प्रवेश द्वार । व्यास गाउँपालिका–१ स्थित छाङरु बस्तीबाट देखिएको हिउँले ढाकिएको सुन्दर दृश्य तथा सशस्त्र प्रहरीका जवान गस्ती गर्दे कालापानी क्षेत्र।

तस्बिर : लाेकेन्द्रप्रसाद जाेशी

प्रतिक्रिया दिनुहोस्
विशेष

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

संक्रमणको जोखिम कम भएका विभिन्न स्थानीय तहमा पठनपाठन शुरु भएपनि काठमाडौं उपत्यकाको हकमा भने तत्काल विद्यालय नखुल्ने संकेत देखिएको हो…

साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

ढकालले निर्यातमुलक उद्योगमा सामेल भएको हुनाले स्वदेशी उत्पादनमा वृद्धि गरी निर्यात बढाउने तर्फ आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो ।

काठमाडौं । चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहे एकदिने ‘वर्किङ भिजिट’ का लागि आज काठमाडौं आइपुगेका छन् । केही…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले उठाएका सवालबारे सचिवालय बैठकमा अर्का अध्यक्ष तथा…