जनता टेलिभिजनको मनोरञ्जनात्मक कार्यक्रम ‘जनताको हाँसो’ (भिडियाेसहित)

काठमाडौं । जनता टेलिभिजनमा कार्यक्रम ‘जनताको हाँसो’ प्रसारण भइरहेको छ ।

शनिबारबाहेक हरेकदिन राति ९ : ३० देखि १० बजेसम्म प्रसारण भइरहेको कार्यक्रम जनताको हाँसोमा दर्शकलाई विविध किसिमका मनोरञ्जन दिने जनता टेलिभिजनले जानकारी दिएको छ ।

राजनीतिक, सामाजिकलगायत विभिन्न विधामा व्यंग्य प्रहार गरी मनोरञ्जन प्रदान गर्ने कार्यक्रम जनताको हाँसोका प्रस्तोता हाँस्यकलाकार राजाराजेन्द्र रहेका छन् ।

याे कार्यक्रम हरेक दिन साँझ ७ : ३० देखि ८ बजेसम्म प्रसारण भइरहेकाेमा भोलि (आइतबार) देखि हरेक दिन राति ९ : ३० देखि १० बजेसम्म प्रसारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

काठमाडौं । संविधान संशोधन माग गर्दै संघीय संसद सचिवालयमा फेरि अर्को प्रस्ताव दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार…

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…