श्रावण २४, २०७७ शनिबार
Logo


काठमाडौं पसेका सलह कागको आहारा बने

काठमाडौं । गत मंगलबारदेखि करिब दुई लाखको झुण्डमा काठमाडौं पसेकाे सलह आकाशमै कागको आहारा बनिरहेका थिए ।

भारतको बिहार हुँदै केही दिनअघि नेपाल पसेको सलह सानासाना भुण्डमा विभाजित भएर नेपालका ३४ जिल्लामा प्रवेश गरिसकेको बताइएको छ । उपत्यका बाहिर सलह भगाउन ठूलो आवाजमा गीत बजाउने, आगो बालेर धुँवा पठाउनेलगायतका तरिका अपनाएको छ  । काठमाडौंमा भने अधिक संख्यामा रहेका कागले सलह खाइरहेका थिए ।

राजधानीमा पसेको सलह कागले खाइरहेको दृश्यले उपत्यकाबासी काग तिहारको स्मरण गरिरहेका थिए । कागलाई मानिसको साथीको रुपमा पूजा गरिने हाम्रो समाजमा कागले सलह खाएर नियन्त्रणमा सहयोग पुर्याएको देखेर उपत्यकाबासी खुशी देखिन्थे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…