श्रावण २४, २०७७ शनिबार
Logo


जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको एक महिनापछि बिहीबार दल दर्ता भएको हो ।

पार्टी दर्ताका लागि गत जेठ २५ गते निर्वाचन आयोगमा निवेदन परेको थियो । जसपाका शीर्ष नेताहरूले आयोगमा पुगेर निवेदन र पार्टी एकीकरणसम्बन्धी सहमतिको दस्तावेज बुझाएका थिए ।

देशकौ तेस्रो र चौँथो ठूला पार्टी राष्ट्रिय जनाता पार्टी र समाजवादी पार्टीबीच एकीकरण भइ हाल देशकै तेस्रो ठूलो पार्टी जनता समाजवादी पार्टी बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…