२०७७ साउन १५ गतेको राशिफल

मेष- भाग्यले साथ दिनेछ । वैदेशिक काममा प्रगति मिल्नेछ । ठुला बडाबाट आश्वासन पाइनेछ ।
वृष- गुप्त शत्रु पछि लाग्नेछन् । परेशानी धेरै हुनेछ । काममा बाधा आउनेछ ।
मिथुन- प्रिय मित्रकोे साथ मिल्नेछ । यात्राको तय हुनेछ । भोजनको सुख मिल्नेछ ।
कर्कट- प्रतिष्पर्धामा जीत मिल्नेछ । आफन्तमा वादविवाद हुनेछ । विपक्षी हार खानेछन् ।
सिंह- सन्तानको साथ मिल्नेछ । बौद्धिक क्षमता बढ्नेछ । घुमफिरमा दिन बित्नेछ ।
कन्या- मित्रतामा दरार आउनेछ । घरायसी विवाद हुनेछ । जोश जाँगर हराउनेछ ।

तुला- नया काममा उत्साह बढ्नेछ । स्थान परिवर्तन हुनेछ । दाजुभाइको सहयोग मिल्नेछ ।
वृश्चिक- बोली वचनले साथ दिनेछ । धनको सहयोग मिल्नेछ । कुटुम्ब भेटघाट हुनेछ ।
धनु- व्यक्तिगत काममा अलमल हुनेछ । खुसियाली बढ्नेछ । रमाइलोमा खर्च हुनेछ ।
मकर- खर्चले तनाव हुनेछ । स्वास्थ्यमा बाधा आउनेछ । यात्रामा सास्ती पाइनेछ ।
कुम्भ- व्यापारमा फाइदा हुनेछ । धनको सहयोग मिल्नेछ । सन्तानबाट सहयोग रहनेछ ।
मीन- रोजगारीमा अवसर पाइनेछ । सरकारी काम बन्नेछ । काममा प्रशंसा मिल्नेछ ।

प्रस्तुति : ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– राजनीतिक लाभ मिल्नेछ, उच्चव्यक्तिको साथ पाइनेछ  ।रोजगारीमा लाभ हुनेछ । वृष– सामान्य आम्दामी हुनेछ , इच्छाएको काम पुरा हुने्छ…

नेपाल, भारत, अमेरिका तथा खाडीका केही देशमा संस्कृत दिवस मनाइएको आयोजकले बताएका छन् ।

डोटी । नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीको शव भेटिएको छ । अस्पतालमा कार्यरत …

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुले अबदेखि दर्ता, नवीकरण, स्तरोन्नति र स्वास्थ्य संस्था सञ्चालनका लागि महानगरपालिकाबाट…

कैलाली । बाढीले विस्थापित भएका भजनीका पीडितले भाेक लागेकाे पाँच दिनपछि बल्ल पेटभरि खान पाएको बताएका छन् ।  भजनीको वडानम्बर…

जनकपुरधाम उपमहानगरपालिकाभर निषेधाज्ञा जारी गरिएको छ ।