Logo आश्विन १४, २०७७ बुधबार


महिन्दा राजापाक्षे चौथो पटक श्रीलंकाको प्रधानमन्त्री

काठमाडाैं । श्रीलंका पीपुल्स पार्टीका नेता महिन्दा राजापाक्षे चौथो पटक श्रीलंकाको प्रधानमन्त्री बन्नुभएको छ । श्रीलंकाको नवौं संसदको लागि उत्तरी कोलम्बोको उपनगर केलानियास्थित बौद्ध मन्दिर ‘राजमहा विहार’ मा आयोजित शपथ ग्रहण समारोहमा ७४ वर्षीय नेता राजापाक्षेले चौथो पटक देशको प्रधानमन्त्री पदको शपथ लिनुभएको हो ।

उहाँलाई भाइ एवं श्रीलंकाली राष्ट्रपति गोटाभाया राजापाक्षेले पद तथा गोपनियताको शपथ दिलाउनुभएको छ । शपथलगत्तै दुबै भाइले राजमहा विहारमा प्रार्थना गरेका थिए ।

राजापाक्षेको पार्टीको नेतृत्वमा रहेको गठबन्धनले हालै सम्पन्न निर्वाचनमा दुई तिहाई बहुमत प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्याैपाने / टिप्पणी काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अन्तरसंघर्ष चर्किएको अवस्थामै चर्चामा आएको…

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण ९६ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना…

व्यावसायिक भार आइपर्नेछ । मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

मदन ढुङ्गाना/निरज तामाङ काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक…

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले…

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…