Logo कार्तिक १०, २०७७ सोमबार


अमेरिकी प्रहरीकाे विरोधमा हिंसात्मक प्रदर्शन

काठमाडाैं । अमेरिकी अश्वेत कर्मचारीको हत्यामा सम्लग्न प्रहरीलाई कारबाही नगरिएको विरोधमा हिंसात्मक प्रदर्शन भएको छ । अमेरिकी शहर लुइस भिल्लामा भएको विरोध प्रदर्शनमा आक्रोशित प्रदर्शनकारीले दुई जना प्रहरीमाथि गोली प्रहार गरेका हुन् ।

मार्च १३ मा प्रहरीले अस्पतालमा कार्यरत २६ वर्षीया टेलरको घरमा छापामारी उनीमाथि ६ राउण्ड गोली प्रहार गरेको थियो । घटनामा सम्लग्न तीन जना प्रहरीबारे अनुसन्धान गर्न गठन गरिएको न्यायिक निकायले प्रहरीलाई कुनै कारबाही नगरेको भन्दै विरोध प्रदर्शन गरिएको बीबीसीले उल्लेख गरेको छ ।

न्यायिक निकायले छापा मार्न गएको प्रहरीले चलाएको गोलीले टेलरको छिमेकमा रहेको घरमा सामान्य क्षति गरेको भन्दै प्रहरीलाई निर्दोष ठहर गरेको थियो । तर त्यहाँका न्यायाधिवक्ताले अरु दुई प्रहरीको बारेमा भने प्रमाण जुटाइरहेको जनाइएको टेलर अवैध लागू औषधको धन्दामा सम्लग्न भएको आशंकामा प्रहरीले उनको घरमा छापा मारेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

टिमले खुलामञ्च लगायत उपत्यकाको विभिन्न स्थानमा सर्वसाधारणलाई निशुल्क खाना खुवाइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्यलाई बडादसैँको टीका लगाइदिनु भएको छ ।

गण्डकी प्रदेशमा ४, सुनसरीमा दुई र चितवनमा एक जना गरी थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हामीले संविधानमा स्वास्थ्यको हक राखेका छौं, अस्पताल स्वास्थ्यको हक भित्र पर्नुपर्ने होइन र ? जनताको पहूँचमा आउनुपर्ने तर भएन ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँका अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै चाडवाडहरू केवल पर्व र उत्सव मात्र नभई सामाजिक…

प्रदेश १ र प्रदेश २ को एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।