Logo मंसिर १२, २०७७ शुक्रबार


कोरोनाबाट ललितपुरमा ४८ को मृत्यु

ललितपुर । कोरोना संक्रमणबाट ललितपुर जिल्लामा मृत्यु हुनेको संङ्ख्या ४८ पुगेको छ । सक्रिय कोरोना संक्रमितको सङ्ख्या दुई हजार पाँच सय भन्दा बढी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

जिल्लामा कोरोना संक्रमितको संङख्या पाँच हजार एक सय ५८ र अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार छ सय तीन पुगेको स्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले बताउनुभयो ।

कोरोना संक्रमित स्वयंले सजक भएर घरमा एकान्तबास बसिदिँदा यसको न्यूनीकरण चाँडै गेलालको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

बीमा कम्पनीहरु ३ कारणले घाटामा जाने छन् ।

संघबाट हुनुपर्ने कतिपय ऐन कानूनहरु बन्नुपर्ने कुराहरु नबन्दाखेरी प्रदेशलाई अप्ठेरो छ ।

कसले भागबण्डामा के पाउने भन्ने लडाइँ यसरी छरपस्ट भएको छ, मानौं कि हाम्रो नेता, कार्यकर्ता कम्युनिष्ट कार्यकर्ता नभएर मुलुक दोहन…

                 फाइल तस्बिर गुल्मी । इस्मा गाउँपालिकामा शुक्रबार (आज) बिहानै जीप दुर्घटना हुँदा…

काठमाडौं । सरकारले नपालको ऐतिहासिक विरासतको आधारमा भारतसँगको सीमा समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय…