Logo बैशाख २, २०७८ बिहीबार


 सुमन राईको नयाँ गीत ‘बुट्टे चोली’ सार्वजनिक (भिडियाेसहित)

काठमाडौं। गायक सुमन राईको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित गायिका मेलिना राई र गायक सुमन राई र कोरस भोकल दीपा तामाङ, संगीता रानापयाली, दीपा सुहाङ, बुद्ध राई,सुमन मगर, तायहाङ राईको स्वरमा रहेको ‘बुट्टे चोली’ बोलको गीत राम शोभा राई अफिसियल नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा राम शोभा राईको उत्कृष्ट शब्द रहेको गीतमा सुमन राईको संगीत रहेको छ भने नरेन्द्र वियोगीले एरेन्ज गरेका हुन् । यस म्युजिक भिडियोको निर्देशन निर्मल कुमार लामाले गरेका हुन् । भिडियोमा अनुशा राई र चर्चित डान्स ग्रुप ‘भिमफेदी गाईज’को धमाकेदार अभिनय रहेको छ ।

भिडियोलाई पवन सुस्लिङले छायांकन गरेका हुन् भने कोरियोग्राफी ‘भिमफेदी गाईज’को रहेको छ । भिडियोको सम्पादन पवन सुस्लिङले गरेका हुन् ।

भिडियाे 

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।