Logo मंसिर ९, २०७७ मंगलबार


२०७७ कात्तिक ११ गतेकाे राशिफल

मेष- सन्तानको चिन्ताले सताउने छ । स्वास्थ्यमा समस्या आउनेछ । दौड धुप बढी हुनेछ ।
वृष- परिवारले खुशी दिनेछन् । प्रेममा प्रगति हुनेछ । मित्रतामा सुधार हुनेछ ।
मिथुन- पुरानो रोगले छोड्नेछ । भाइ भाइमा मित्रता हुनेछ । सुख सयलमा खर्च बढ्नेछ ।
कर्कट- एक्कासी धन लाभ हुनेछ । अध्ययनमा प्रगति मिल्नेछ । सामाजिक काममा आलोचना पाइनेछ ।
सिंह- यात्रामा सास्ती मिल्नेछ । बढी जिम्मेबारी थपिनेछ । पारिवारिक किचलो आउनेछ ।
कन्या- उत्साहले काममा प्रगति हुनेछ । सानो यात्रा हु्नेछ । दाजुभाइमा मित्रता बढ्नेछ ।

तुला- वैदेशिक धन संग्रह हुनेछ । भेटघाटमा रमाइलो हुनेछ । बाेली वचनले राम्रो प्रभाव पर्नेछ ।
वृश्चिक- नयाँ कामको छलफल हुनेछ । घरायसी काममा रुचि बढ्नेछ । घुमफिरमा दिन जानेछ ।
धनु- अनावस्यक विवाद पर्नेछ । यात्रामा कठिनाइ हुनेछ । प्रिय चिजबिज हराउन सक्नेछ ।
मकर- नयाँ कामको योजना हुनेछ । घरायसी कारोबार बढ्नेछ । आर्थिक काममा खुशी बढ्नेछ ।
कुम्भ- सरकारी काममा प्रगति हुनेछ । परिवारिक काममा साथ मिल्नेछ । जिम्मेवारीमा कदर मिल्नेछ ।
मीन- सामाजिक प्रतिष्ठा बढ्नेछ । वैदेशिक फाइदा हुने्छ । पुरानो कामबाट फाइदा हुनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८१३५६७९९७ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।