Logo बैशाख ५, २०७८ आइतबार


आचरण विपरित काम गर्ने ४ प्रहरी निलम्बित

काठमाडौं । गृह मन्त्रालयले आचरण विपरित काम गरेको भन्दै चार प्रहरी अधिकृतलाई निलम्बन गरेको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा रहँदा दुई वर्षअघि अनियमितता गरेको आरोपमा प्रहरी उपरीक्षक (एसपी) द्वय रामेश्वर यादव, विमल बस्नेत, र प्रहरी निरीक्षक मेघराजप्रसाद चौरासिया निलम्बनमा परेका हुन् ।

त्यस्तै कैलालीस्थित  इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) भरतराज चौधरी पनि निलम्बनमा परेका छन् ।

उनीहरुलाई प्रहरी प्रधान कार्यलयको सिफारिसमा मन्त्रालयले निलम्बन गरेको हो । अन्नपूर्ण पोष्टबाट साभार

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।