Logo बैशाख २, २०७८ बिहीबार


म्याग्दीमा सुन्तला उत्पादन घट्यो

म्याग्दी । चाइनिज सिडरस फ्लाई (औंसा) नामक किराको प्रकोपका कारण म्याग्दीमा यो वर्ष सुन्तला उत्पादन घट्ने भएको छ । सुन्तलाको बोटमा औंसा किरा लागेर फल पहेंलो हुँदै झर्न थालेपछि किसान चिन्तित भएका छन् ।

म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीको राखु मरेक तथा वडा नम्बर ४ सिंगाको बास्कुना, सुर्केमेला, थामडाडाँसहित मंगला र मालिका गाउँपालिकाको विभिन्न वडामा लगाइएको सुन्तलामा औंसा किरा प्रकोप देखिएको छ ।

बोटमा लागेको दाना ठूलो भए पनि प्रकोपले यो वर्ष उत्पादन घट्ने कृषि ज्ञान केन्द्र म्याग्दीको अनुमान छ । सुन्तलाको बोटमा किरा लागेर पाक्न लागेको सुन्तला झरेपछि आफूहरु समस्यामा परेको कृषकहरुले बताएका नागरिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।