Logo माघ ६, २०७७ मंगलबार


एन्जिला गौचनको ‘काली..काली..’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायिका एन्जिला गौचनको नयाँ गित ‘काली काली’ सार्वजनिक भएको छ । दुई वर्षअघि एल्वम ‘एञ्जिला’ निकालेकी गौचनको नयाँ गित ‘काली काली ’ मंगलबारबाट बजारमा आएको हो ।

गितमा गायिका गौचनले स्वर दिएकी छन् भने शब्द संगित कमला सुवेदीको रहेको छ । गितको बजार व्यवस्थापन तथा भिडियो निमार्ण मास्टरिङ रेकर्डिङ पिरोज बज्रचार्यले गरेका छन् ।

गितको भिडियो निर्देशन शिशिर अर्यालले गरेका छन् । त्यस्तै गितको कोरियोग्राफर हार्ट टु बिट टिमले गरेको छ ।

दिपुकृष्ण डंगोलको छायांकन रहेको गितको सह–निर्देशक उत्सव पौडेल रहेका छन् । यसअघि एन्जिलाको दोस्रो एल्वम ‘एञ्जिला’ एल्वममा समावेस ‘त्यो पहिलो नजर’ बोलको गित दर्शक स्रोताले निकै रुचाएका थिए । यसका साथै उनले केहि वर्ष पहिले मात्रै थकाली भाषाको गिति एल्वम बजारमा ल्याएकी थिइन् ।
भिडियो:

प्रतिक्रिया दिनुहोस्
विशेष

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको १५० वर्षीय इतिहासमा आफ्ना उत्तराधिकारीलाई व्हाइट हाउसमा स्वागत नगर्ने राष्ट्रपति बनेका छन् । नवनिर्वाचित राष्ट्रपति…

काठमाडाैं  ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणाविरुद्ध जाग्न…

कमला हमाल काठमाडौं । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ रिटमाथि सुनुवाई जारी छ । सुनुवाइको दोस्रो दिन सोमबारको…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

दाजुभाइमा सम्बन्ध सुधार हुनेछ । स्त्रीपक्षबाट लाभ मिल्नेछ । मित्रकोे सहयोग पाइनेछ ।

अनलाइन संचारमाध्यम नवीकरण गर्ने ब्यवस्था खारेजीको माग गर्दै सर्बोच्चमा रिट दायर भएको छ ।