Logo फाल्गुन १६, २०७७ आइतबार


विनय र बिनिताको ‘जुनी बिताउँला’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं ।  गायक विनय कार्की र  गायिका बिनिता पौड्याल सुवेदी काे स्वरमा रहेको गीत ‘जुनी बिताउँला’ गीत सार्वजनिक भएको छ ।

रोशेल थापाकाे शब्द मा रहेकाे यस गीतकाे संगीत संयोजन/एरेञ्ज /मिक्सिङ/ मास्टरिङ गायन विनय कार्कीले गर्नुभएकाे हाे ।

म्युजिक भिडियोको अभिनयमा रायन आचार्य र निङशाल गोले रहनुभएको छ भने यसको निर्देशन बिनिता पौड्याल सुवेदीले गर्नुभएको हो ।

आरोही ईन्टरटेन्मेन्टको प्रस्तुतीमा बजारमा आएको गीतको छाँयाकन शिभराज भुर्तेल, सम्पादन/ कलर विकाश दाहाल, ड्रोन अनिल अधिकारी र श्रृगार बिनिता पोडेल सुवेदी ले गर्नुभएको हो ।

भिडियो

प्रतिक्रिया दिनुहोस्
विशेष

जिल्ला अस्पतालहरुको भवन निर्माणको क्रम जारी रहेको बताउँदै उहाँले जनशक्ति र उपकरणको पर्याप्त उपलब्धताका लागि प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो…

बहुमत केन्द्रीय कमिटीको बैठक गरेर प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने नेता रावलकाे भनाइ छ।

मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा बैठक फागुन २३ गते बोलाउनको लागि राष्ट्रपति समक्ष सिफारिस गरिसकेको भए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि…

प्रचण्डले भारतसँगको सम्बन्ध र सरकार निर्माणका बारेमा मात्रै बोल्नुभएको क्लिप कटिङ गरी विरोधीहरुले विरोध गरिरहेका छन् ।

प्रचण्डले भारतसँगको सम्बन्ध र सरकार निर्माणका बारेमा मात्रै बोल्नुभएको क्लिप कटिङ गरी विरोधीहरुले विरोध गरिरहेका छन् ।

शनिवारको कार्यक्रमा पन्तले वलीमाथि टिप्पणी गर्दै ‘कोमल वलीले सारी सर्काएर गोरा पिँडुला देखाएर पोइला जान पाम् भनेपछि सांसद’ पद पाएको…