विनय र बिनिताको ‘जुनी बिताउँला’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक विनय कार्की र गायिका बिनिता पौड्याल सुवेदी काे स्वरमा रहेको गीत ‘जुनी बिताउँला’ गीत सार्वजनिक भएको छ ।
रोशेल थापाकाे शब्द मा रहेकाे यस गीतकाे संगीत संयोजन/एरेञ्ज /मिक्सिङ/ मास्टरिङ गायन विनय कार्कीले गर्नुभएकाे हाे ।
म्युजिक भिडियोको अभिनयमा रायन आचार्य र निङशाल गोले रहनुभएको छ भने यसको निर्देशन बिनिता पौड्याल सुवेदीले गर्नुभएको हो ।
आरोही ईन्टरटेन्मेन्टको प्रस्तुतीमा बजारमा आएको गीतको छाँयाकन शिभराज भुर्तेल, सम्पादन/ कलर विकाश दाहाल, ड्रोन अनिल अधिकारी र श्रृगार बिनिता पोडेल सुवेदी ले गर्नुभएको हो ।
भिडियो