Logo बैशाख ३१, २०७८ शुक्रबार


टेक्ससमा दर्जनौ गाडी दुर्घटना ६ को मृत्यु, ३६ घाइते

एजेन्सी । अमेरिकाको टेक्सस राज्यको राजमार्गमा भएको गाडी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

फोर्टवर्थ शहरको ३५ राजमार्ग वेस्ट(पश्चिम) मा दजनौ गाडी दुर्घटना भएको हो । मौसमका कारण बिहीबार बिहान भएको दुर्घटनामा घाइते ३६ जना अस्पताल भर्ना भएका छन् ।

ड्यालस फोर्ट वर्थ र अस्टिन क्षेत्रमा शुन्य तापक्रम हुँदा बरफ थुप्रिएको र जमेको कारण उक्त दुर्घटना भएको जनाइएको छ ।

बिहिबार बिहानै ६ बजे टेक्ससको समय अनुसार भएकाे दुर्घटनामा ७५ देखि १ सय वटा सवारी साधन दुर्घटनामा परेका थिए ।

अत्यन्त चिसो मौसम र शुन्य डिग्री भन्दा कम तापक्रम भए पछि १० इन्च बरफ जमेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…