Logo बैशाख ७, २०७८ मंगलबार


दुबईबाट कुकरमा ल्याएको सुनसहित महरा पक्राउ

काठमाडौं । दुबईबाट राइस कुकरमा लुकाएर ल्याएको सुनसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । त्रिभुवन विमानस्थलबाट मंगलबार राति करिब एक किलो सुनसहित धनुषाका प्रकाश महरा पक्राउ परेका हुन् ।

महरालाई विमानस्थल प्रहरी र विमानस्थल भन्सारको संयुक्त अप्रेसन टोलीले पक्राउ गरेको विमानस्थल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो।

कुकरको तौल शंकास्पद देखिएपछि प्रहरीले कुखुर खोलेर हेर्दा सुन भेटिएको थियो । सुन भन्सारको जिम्मा लगाइएको रमहरामाथि प्रहरीले अनुसन्धान शुरु गरिसकेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।