Logo बैशाख ३१, २०७८ शुक्रबार


बाँझो जमिन खन्दा अमूल्य खजाना भेटियो, किसान मालामाल

एजेन्सी । सुनका गहना भेट्ने जोकोहीको चाहाना हुन्छ । तर अत्यन्तै कम भाग्यमानी मानिसलाई मात्र यस्तो अवसर मिल्ने गर्छ । जनगांव तेलंगानाका नरसिम्हा नामका किसान ती नै कम तर भाग्यमानी मानिसभित्र पर्छन् ।

यी किसानले बंजर जमिन फाँडेर खानजोत गर्ने क्रममा सुनका गरगहना भेटेका छन् । उनले खेतमा खन्ने क्रममा भाँडोमा ठोक्किएको आवाज आएको थियो । उनले त्यहाँ अझ खनेर हेर्दा सुनले भरिएको एउटा भाँडो भेटे । नरसिम्हाले लगभग ६ किलो सुनको गरगहना भेटे । ती गरना करिब दुई करोड मूल्य बराबरका थिए ।

मानिसहरु खेतमा भेटिएको गहना देखेर छक्क परे । यस विषयमा आसपासका गाउँमा समेत हल्ला फैलिएपछि गरना हेर्न आउनेको भीड नै लाग्न थालेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…