Logo जेठ ३, २०७८ सोमबार


पत्रकार पक्राउ गरिएकोमा महासंघको आपत्ति

काठमाडौं । समाचारको विषयलाई लिएर प्रहरीद्वारा पक्राउ परेका पत्रकार अनिश तामाङ र दुर्गालाल तामाङलाई तीन दिनको म्याद थप गरी महानगरीय प्रहरी परिसरको हिरासतमा राखिएको छ।

प्रहरीले आइतबार उनीहरूलाई पक्राउ गरेको हो । अनुसन्धानको लागि उनीहरूको म्याद थप गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता रमेश बस्नेतले जानकारी दिनुभयो। उहाँले हिरासतमा राखेर थप अनुसन्धान गर्नुपर्ने भएपछि म्याद थप गरिएको बताउनुभयो ।

त्यसैगरी, पत्रकारलाई प्रहरीले गिरफ्तार गरेको विषयमा नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ। समाचार लेखेकै विषयलाई लिएर उज्यालो नेर्टवक अनलाइनको अनामनगरस्थित कार्यालयमा पुगेर प्रहरीले दुई पत्रकारलाई पक्राउ गरेको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…