Logo असार १, २०७८ मंगलबार


२०७८ जेठ ४ गते मंगलवारकाे राशिफल

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ ।
वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता बढ्नेछ । अरुको सहयोग कम मिल्नेछ ।

मिथुन- वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।
कर्कट- प्रेममा शंकाको भाव बढ्नेछ । खुसीयालीमा खर्च हुनेछ । रमाइलोमा समय बित्नेछ ।

सिंह- अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।
कन्या- आफन्तबाटधनागमनहुनेछ । प्रियजन भेटघाट हुनेछ । कृषिमालाभमिल्नेछ ।

तुला- कर्मको प्रशंसा मिल्नेछ । सरकारी काममा लाभ मिल्नेछ । स्त्रीजनबाट सहयोग पाइनेछ ।
वृश्चिक- धार्मिक भावना बढ्नेछ । वैदेशिक फाइदा मिल्नेछ । सामाजिक काममा समय वित्नेछ ।

धनु- व्यर्थ अपमान हुनेछ । स्वास्थ्यमा बाधा आउनेछ । सम्झौतामा धोका हुनेछ ।
मकर- छोटो यात्राको योग बन्नेछ । प्रेममाखुसी बढ्नेछ । रमाइलोमा दिन वित्नेछ ।

कुम्भ- घरायसी अधुरा कामबन्नेछन् । किनमेलमा खर्च बढी हुनेछ । वादविवादमा परिनेछ ।
मीन- मित्रबाट सहयोग हुनेछ । व्यापारमा सामान्य फाइदा हुनेछ । पशुचौपायबाट लाभ हुनेछ ।

प्रस्तुति : ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क : ९८१३५६७९९७ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…