Logo असार १, २०७८ मंगलबार


नवनियुक्त १७ मन्त्रीले लिए शपथ, काम चलाउ सरकारले मन्त्रिमण्डल विस्तार गरेपछि चौतर्फी आलोचना

काठमाडौं । मन्त्रिमण्डलका नवनियुक्त सदस्हरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

नयाँ मन्त्रिमण्डलका १७ जना सदस्यले शुक्रवार साँझ शीतलनिवासमा शपथ लिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले
जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो ।

यसैबीच काम चलाउ सरकारले मन्त्रिमण्डल विस्तार गर्न संवैधानिक रुपमा नमिल्ने भन्दै प्रधानमन्त्री ओलीको चर्को आलोचना हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।