Logo जेठ ३०, २०७८ आइतबार


ओलीको ६ बुँदे प्रस्तावको जवाफ ६ बुँदामै, संसद विघटन फिर्ता लिएर मार्ग प्रशस्त गर्न आह्वान

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले गरेको ६ बुँदे एकता प्रस्ताव अस्वीकृत भएको जवाफ पठाएको छ ।

सोमवार ६ बुँदेमै फर्काइएको जवाफमा ओलीले अगाडि सारेको ६ बुँदे प्रस्तावलाई जालझेल, अन्योल र भ्रमको आधारमा अरुलाई अल्मल्याउने र विभाजित गर्ने दुराशय देखिएको उल्लेख छ ।

ओलीले संसद विघटन फिर्ता लिएमा आफूहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटबाट हस्ताक्षर स्वतः फिर्ता हुने समेत जवाफमा उल्लेख छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ पूर्वको स्थितिमा फर्काउन आफू तयार रहेको तर सर्वोच्च अदालतमा दिएको रिटबाट हस्ताक्षर फिर्ता लिन आग्रह गर्नुभएको थियो ।

वरिष्ठ नेता माधवकुमार नेपालले ओलीको वक्तव्य (प्रस्ताव) को भ्रममा नपर्न आफू पक्षीय नेता कार्यकर्ताहरुलाई समेत आह्वान गर्नुभएको छ ।

जवाफको पूर्णपाठ :

 

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।