Logo असार १, २०७८ मंगलबार


देउवा निवासमा विपक्षी गठबन्धनको छलफल

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा विपक्षी गठबन्धनका नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमनको लागि प्रयासरत विपक्षी गठबन्धनका नेताहरू छलफलमा जुटेका हुन् ।

देउवा निवासमा भईरहेको छलफलमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका नेता माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव रहेको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि विपक्षी गठबन्धन निर्माण भएको र नेताहरूबीच पछिल्लो समयमा सिर्जित समसामयिक बिषयमा छलफल भइरहेको बताईएको छ ।

संघीय सरकार, प्रधानमन्त्रीले गरेको मपिन्त्रपरिषद् पुनर्गठन, प्रदेश सरकारमा आफ्नो भुमीका र अव कसरी अघि बढ्ने भन्नेबारे रणनीति बनाउन गठबन्धन छलफलमा जुटेको कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…